

तीजकाे अवसरमा लुम्बिनीमा २१ गते बिदा



कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजकाे अवसरमा विदा दिएकाे छ । प्रदेश मन्त्रीपरिषद् बैठकले हरितालिका (तीज) काे अवसरमा भदौ महिनाको २१ गते, शुक्रवारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे। यो निर्णय २०८० सालको चैत महिनाको २० गते गरिएको हो।
यस निर्णयअनुसार, लुम्बिनी प्रदेशका सम्पूर्ण सरकारी कार्यालय र संस्थाहरू उक्त दिन बन्द रहनेछन्। जनतालाई यस सूचना प्राप्त गरी त्यस दिनका लागि पूर्वतयारी गर्न अनुरोध गरिएको छ।



खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया