

तीजकाे अवसरमा लुम्बिनीमा २१ गते बिदा



कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजकाे अवसरमा विदा दिएकाे छ । प्रदेश मन्त्रीपरिषद् बैठकले हरितालिका (तीज) काे अवसरमा भदौ महिनाको २१ गते, शुक्रवारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हाे। यो निर्णय २०८० सालको चैत महिनाको २० गते गरिएको हो।
यस निर्णयअनुसार, लुम्बिनी प्रदेशका सम्पूर्ण सरकारी कार्यालय र संस्थाहरू उक्त दिन बन्द रहनेछन्। जनतालाई यस सूचना प्राप्त गरी त्यस दिनका लागि पूर्वतयारी गर्न अनुरोध गरिएको छ।



खबर सबै
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी
-
दाङको बाह्रकुने दह प्रवर्धनको योजना अलपत्र







प्रतिक्रिया