

सेयर बजार : एक घण्टामै ६ अर्ब ८ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा सोमबार एक घण्टामै ६ अर्ब ८ करोडको कारोबार भएको छ । १२ बजेसम्म सेयर बजारको परिसूचक नेप्से ३३ अंक बढेर २७१५ अंकमा कायम भएको छ ।
१२ बजेसम्म बैंकिङ २.९, फाइनान्स ०.४, होटल ०.३, हाइड्रोपावर २.४, उत्पादन ०.३, जीवन बीमा ०.३ प्रतिशत बढेका छन् । माइक्रोफाइनान्स २.१, विकास बैंक ०.४, निर्जीवन बीमा ०.११ तथा ब्यापार ०.४ प्रतिशत घटेका छन् ।
१२६ कम्पनीको मूल्य बढ्दा ११० को घटेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि देखिएका छन् ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया