

सेयर बजार : एक घण्टामै ६ अर्ब ८ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा सोमबार एक घण्टामै ६ अर्ब ८ करोडको कारोबार भएको छ । १२ बजेसम्म सेयर बजारको परिसूचक नेप्से ३३ अंक बढेर २७१५ अंकमा कायम भएको छ ।
१२ बजेसम्म बैंकिङ २.९, फाइनान्स ०.४, होटल ०.३, हाइड्रोपावर २.४, उत्पादन ०.३, जीवन बीमा ०.३ प्रतिशत बढेका छन् । माइक्रोफाइनान्स २.१, विकास बैंक ०.४, निर्जीवन बीमा ०.११ तथा ब्यापार ०.४ प्रतिशत घटेका छन् ।
१२६ कम्पनीको मूल्य बढ्दा ११० को घटेको छ । कारोबार रकमका आधारमा कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि देखिएका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया