

दाङमा जङ्गली च्याउ खाँदा दुई जना बिरामी

साझाकुरा । दाङमा जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई जना गम्भीर बिरामी परेका छन् ।
शान्तिनगर गाउँपालिका वडा नम्बर २ अमुवाकी २६ वर्षीया मिना न्यौपानेले हिजो बेलुका नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा मिना र उहाँका ससुरा ४५ वर्षीय ज्ञानु जैसी न्यौपाने गम्भीर बिरामी पर्नुभएको हो ।
उपचारपछि आज बिहानसम्म बुहारीको होस खुले पनि ससुराको अवस्था भने अझै अचेत छ ।
उनीहरुको तुलसीपुरमा रहेको राप्ती लाइभ कियर हस्पिटलमा राखेर उपचार भइरहेको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया