

दाङमा बस र हाईस ठोक्किए, तीनजना घाईते



दाङ |दाङस्थित पूर्व पश्चिम राजमार्गमा बस र हाईस ठक्कर खाँदा तीन जना यात्रु घाईते भएका छन्। लमही नगरपालिका–३ बनगाउँमा पुर्बबाट पश्चिमतर्फ छुटेको बा.प्र.०–३००१ ख १९६७ नं.को बस र बिपरित दिशा तर्फ जादै गरेको गण्डकी प्रदेश एफएए–०१०५ नं.को हाईस ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिए ।
नवलपरासी रामग्राम नगरपालिका–१६ बस्ने बर्ष ४० का प्रेम बहादुर चौधरी, नवलपरासी कावासोति नगरपालिका–५ बस्ने बर्ष ३१ का मनोज थापा, स्याङ्जा पुतलीबजार नगरपालिका–५ बस्ने बर्ष ३६ का दुर्गा बहादुर थापा घाईते भएका छन्। घाईतेहरुको लमही अस्पतालमा उपचार गरिएको छ।
हाईस चालक जिल्ला मकवानपुर मनहरी गा.पा.–६ बस्ने बर्ष ३६ का दुर्गा तामाङ पाख्रिन र झापा मदगास गाउँपालिका–१० बस्ने बर्ष ५७ का दुर्गा प्रसाद पौडेल प्रहरी नियन्त्रणमा छन्।


खबर सबै
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो






प्रतिक्रिया