

सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने घोषणा



काठमाडौं । सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने घोषणा गरेको छ ।
गुणस्तर सुनिश्चित हुने गरी सरकारले घरेलु मदिरा ब्रान्डिङ गर्ने र विश्व बजारमा निर्यात गर्ने नीति लिएको घोषणा सरकारको नीति कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बताएका हुन् ।
यसको लागि सरकारले ब्रान्डिङ र निर्यातको लागि विशेष कार्यक्रम ल्याउने भएको छ ।
तर अहिलेसम्म सरकारले नेपालमा घरेलुस्तरमा उत्पादन हुने मदिरालाई मान्यता दिएको छैन ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया