सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने घोषणा

काठमाडौं । सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने घोषणा गरेको छ ।
गुणस्तर सुनिश्चित हुने गरी सरकारले घरेलु मदिरा ब्रान्डिङ गर्ने र विश्व बजारमा निर्यात गर्ने नीति लिएको घोषणा सरकारको नीति कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बताएका हुन् ।
यसको लागि सरकारले ब्रान्डिङ र निर्यातको लागि विशेष कार्यक्रम ल्याउने भएको छ ।
तर अहिलेसम्म सरकारले नेपालमा घरेलुस्तरमा उत्पादन हुने मदिरालाई मान्यता दिएको छैन ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया