

नेपाल र वेस्ट इन्डिज ए बीच आज तेस्रो खेल हुँदै


काठमाण्डौँ : नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपाल बीचको तेस्रो टी-२० खेल आज हुँदै छ । त्रिपुरेश्वरस्थित रङ्गशालामा दिउँसो हुने खेलमा दुबै टोली दोस्रो जितको खोजीमा हुने छन् ।
सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ए लाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो । यसरी समान १-१ अङ्क बटुलेका दुबै टोली बीच कूल ५ वटा खेल हुने छन् । विश्वकप टी-२० तयारीका लागि आयोजित यो प्रतियोगिता समाप्त भएसँगै नेपाल अभ्यासका लागि पुन: वेस्ट इन्डिज जाने कार्यतालिका रहेको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया