
नेपाल र वेस्ट इन्डिज ए बीच आज तेस्रो खेल हुँदै




काठमाण्डौँ : नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपाल बीचको तेस्रो टी-२० खेल आज हुँदै छ । त्रिपुरेश्वरस्थित रङ्गशालामा दिउँसो हुने खेलमा दुबै टोली दोस्रो जितको खोजीमा हुने छन् ।
सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ए लाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो । यसरी समान १-१ अङ्क बटुलेका दुबै टोली बीच कूल ५ वटा खेल हुने छन् । विश्वकप टी-२० तयारीका लागि आयोजित यो प्रतियोगिता समाप्त भएसँगै नेपाल अभ्यासका लागि पुन: वेस्ट इन्डिज जाने कार्यतालिका रहेको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया