
लुम्बिनी विकास कोष योजना प्रमुखमा अस्मिता भट्ट

रूपन्देही । लुम्बिनी विकास कोषमा योजना प्रमुख फेरिएका छन् । सोमबार नवनियुक्त योजना प्रमुख अस्मिता भट्टलाई कार्यालयमा स्वागत गरिएको छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले खादा लगाएर उनलाई स्वागत गरेका हुन् ।
नवनियुक्त योजना प्रमुख भट्टसँग ठूलो अपेक्षा रहेको उल्लेख गर्दै उनले लुम्बिनीको विकास गर्न टीमवर्क आवश्यक रहेको बताए ।
त्यस्तै कोषका सदस्य सचिव सानुराजा शाक्यले पनि नयाँ योजना प्रमुखलाई स्वागत गर्दै टीमवर्कमा काम गर्ने बताए ।
नवनियुक्त योजना प्रमुख भट्टले बुद्ध जन्मस्थल लुम्बिनीको सेवा गर्ने अवसर प्राप्त भएकाले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया