

कपिलवस्तुमा ४ किलाे बढी लागूऔषध सहित एक महिला पक्राउ


कपिलवस्तुको कृष्णनगरबाट ४ किलो ६ सय ४६ ग्राम लागू औषध चरेस सहित एक महिला पक्राउ परेकी छन् ।
प्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नं ३ बस्ने ३८ बर्षिया बासु घर्ती मगर पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई शनिवार पक्राउ गरिएको हो ।
लागू औषध चरेस रुकुम पुर्व बाट भारत तर्फ लैजाँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको जनाईएको छ ।
प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको टोलीले कृष्णनगर बजार क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया