

जिल्ला प्रशासन दाङको आग्रह देउसी भैलो नखेल्नु, दर्शन गर्न मन्दिर नजानु



कार्तिक ७, दाङ
कोरोना जोखिम रहेको भन्दै जिल्ला प्रसान कार्यालय दाङले चाडपर्वको समयमा भिडभाड हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ । नेपालीहरुको महान चाडपर्व नजिकिएसँगै भिडभाड हुन सक्ने भन्दै प्रशासनले ब्यक्तिगत तथा सामुहिक रुपमा सचेतना अपनाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जो जहाँ छौँ सोही ठाउँमा नै चाडपर्व मनाउन अपिल गर्न भएको छ। उहाँले जारी गरेको सूचनामा भनिएको छ ‘अति आबश्यक नपरेमा घरबाट बाहिर ननिस्कन, शक्ति पीठ तथा मठमन्दिरमा दर्शन गर्न नजान, देउसी भैलो नखेल्न नखेलाउन, स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’
साथै प्रमुख जिल्ला अधिकारी आचार्यले विजया दशमी, दिपावली, नेपाल सम्वत्, छट लगायत चाडपर्वको उपलक्षमा सबैमा शुभकामना ब्यक्त गर्नुभएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया