

शुद्धोदन मा.वि जिनुवामा आजदेखि खेल सप्ताह सुरु



ईसाझाकुरा : शुद्धोदन जन जिवन माध्यमिक विद्यालय वाणगंगा ९ जिनुवामा आज देखि खेल सप्ताह सुरु भएको छ । नगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार विद्यालयमा खेल सप्तहा सुरु गरिएको हो ।
खेल सप्ताहको औपचारिक उद्घाटन गदैँ विद्यालयकि प्रधानध्यापक अनिता कडेलले खेलले अनुशासन सिकाउने र विद्यार्थीमा पनि अनुशासन महत्वपुर्ण पक्ष रहेका कारण विद्यार्थीको रुचि अनुसार खेलमा सहभागि भएर आफ्नो प्रतिभा समेत प्रस्तुत गर्ने विषयमा विद्यार्थीलाई जोड दिने कुरा व्यक्त गर्नु भएको थियो ।
खेल सप्ताहको पहिलो दिन आज कक्षा ९–१२ तर्फ छात्रा भलिबल, छात्र भलिबल खेल सम्पन्न भएको छ भने कक्षा ६–८ तर्फ छात्र फुटबल तथा छात्रा दौड सम्पन्न भएको छ ।
यस्तै कक्षा १–५ तर्फ विभिन्न खेलहरु सम्पन्न भएका छन् ।
आयोजित खेल सप्ताहको औपचारिक कार्यक्रम विद्यालयकि प्रधानध्यापक अनिता कडेलको अध्यक्षता, सहायक प्रधानध्यापक टेकलाल अधिकारीको विशिष्ट आथितियता तथा खेल संयोजक विष्णु प्रसाद बेल्वासेको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया