

पाल्पामा ट्रस बनाउने क्रममा खसेर कपिलवस्तुका एक कामदारको मृत्यु


कपिलवस्तु । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सोमादी सर्देवामा कम्पनीको ट्रस बनाउने क्रममा खसेर कामदारको मंगलबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु महाराजगन्ज नगरपालिका–६, सहरनिया बस्ने ३० वर्षीय इजमानन खान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
खान अन्दाजी २२ मिटर माथिबाट खसेका हुन् । घाइते भएका खानलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सर्देवाले थप अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया