
बैँक कर्जा, कानुन र अधिकासका सवालमा अन्तरक्रिया

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा मगंलबार कर्जा निति, कानुन र अधिकारका बिषयमा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कुनै पनि ब्यवसायीले कर्जा लिन अपनाउनु पर्ने निति नियम देखि त्यसका कानुन तथा अधिकारका बिषयमा कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
मगंलबार सघंको सभा हल चार नम्बर जितपुरमा भएको छलफल कार्यक्रममा कर्जा लिएका र त्यसबारे निति, कानुन र अधिकारका बिषयमा छलफल अन्तरक्रिया गरिएको कपिलवस्तु उद्योग बाणिज्य महासघंका महासचिव मनोज पौडेलले जानकारी दिए ।
सो छलफल तथा अन्तरक्रिया कार्यक्रममा अधिबक्ता माधव प्रसाद रेग्मी प्रशीक्षकका रुपमा रहको महासचिव पौडेलले जानकारी दिए ।
कर्जा लिनदेखि नसकिदासम्म र बिचमा समस्या आइ परी हाले के कस्ता प्रक्रिया अपनाउने भन्ने बृहत छलफल भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । बैंक तथा बित्तिय संस्थाबाट कर्जा लिई कारोबार गरी रहेका ब्यवसायीहरुलाई अन्तरक्रिया प्रभावकारी भएको अध्यक्ष घिमिरेको भनाई छ । अन्तरक्रियामा यस क्षेत्रका ५० बढि ब्यवसायीहरुको सहभागिता रहेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया