
पोखरीमा डुबेर कपिलवस्तुमा तीन बर्षीय बालकको मृत्यु

कपिलवस्तु । कपिलवस्तु जिल्लामा पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नंम्बर २ बकडरीया बस्ने हारजित थारुको निधन भएको हो ।
तीन बर्षीय थारु आधारभूत विद्यालय बकडरीयाको बाल विकासमा अध्ययन गर्ने विद्यालयका शिक्षक राजेश थारुले बताए ।
घरबाट हराइरहेका उनी घर नजिकैको पोखरीमा डुबेको भेटिएका थिए । उनको शव शनिबार साँझ भेटिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया