

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदर्शन, गौरकानुनी रुपमा गरिएको नियुक्ति खारेजीको माग





दाङ । गैरकानुनी नियुक्ति खारेजिको माग गर्दै दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बिरोध प्रदर्शन गरिएको छ।
सचेत नागरिक दाङले शुक्रबार प्रतिष्ठानका शिक्षाध्यक्ष डा. वसन्त लामिछाने, रजिस्ट्रार प्रकाश थापा, डेपुटी रजिस्ट्रार झन्कार लामिछाने र प्रशासन म्यानेजर राजेन्द्रप्रसाद न्यौपानेको नियुक्ति गैरकानुनी भएको भन्दै प्रतिष्ठान अगाडि बिरोध प्रदर्शन गरेको हो ।
उनीहरुले गौरकानुनी रुपमा गरिएको नियुक्ति खारेजीको माग गरे । यसअघि राष्ट्रिय सतर्कता केन्द्रले प्रतिष्ठानमा पदाधिकारी नियुक्ति नै गैरकानुनी भएको ठहर गरेको थियो ।
उनीहरुले प्रतिष्ठानमा अनियमितता भएको भन्दै त्यसको विरुद्धमा पनि बिरोध प्रदर्शनि गरेका हुन् । ‘प्रतिष्ठानमा धेरै भयो लापर्वाही कहिले हुन्छ कार्वाही’, प्रतिष्ठानको भ्रष्टाचार हेरिदेउन सरकार, प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप बन्द गर लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।


खबर सबै
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम
-
लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजमा लागु गर्न माग
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन
-
आईपीएलको फाइनल अहमदाबादमा हुने
-
आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपको सुधार
-
कम्बोडियामा अलपत्र ६३ नेपालीका लागि ट्राभल डकुमेन्ट तयार
-
सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने सूचना निकाल्ने बाणगंगाको निर्णय
-
म अझै ८–९ वर्ष राष्ट्रपति रहनेछु : ट्रम्प











प्रतिक्रिया