

रोल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु




रोल्पा । रोल्पामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार पश्चिमी रोल्पाको गंगादेव गाउँपालिका–५ लोदचौरस्थित फुलबारी जाने बाटोमा पर्ने काठको पुलमुनि ढुंग्री खोलाले बगाउँदा ५१ वर्षीय फौदबहादुर बुढाको ज्यान गएको हो । उनी गंगादेव गाउँपालिका–५ बथान गाउँका हुन् ।
कामकाजले उक्त बाटो हुँदै जाने क्रममा मृतकलाई माथिल्लो भागबाट बगाएर खोलाको पूर्वी छेउमा मछाइनोको ढलेको रुखमा अड्किएको अवस्थामा फेला पारिएको थियो ।
घटनाबारे सूचना पाएपछि प्रहरी चौकी पाखापानीबाट प्रहरी खटिएको रोल्पा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भूसालले बताए । प्रहरीले मृतककी श्रीमती मनसरीलाई बोलाएपछि मात्रै शवको पहिचान भएको थियो ।


खबर सबै
-
बिरामीको भिडियो सामाजिक सञ्जालमा राखेपछि भैरहवाका डा. शाह माथी कार्वाहीको चेतावनी
-
मालपोत कार्यालय रुपन्देहीका सुब्बा दुई लाख घुससहित पक्राउ
-
सरकारी छाप र दस्तखत दुरूपयोग आरोपमा तीन जना पक्राउ
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?











प्रतिक्रिया