

कपिलवस्तुको बोर्डगाँउमा टिप्परले कारलाई ठक्कर दियो



कपिलबस्तुको वाणगंगा नगरपालिकाको बार्डगाँउ पुल नजिकै टिप्परले ठक्कर दिँदा कार क्षतिग्रस्त भएको छ । पश्चिीम बाट पुर्ब तर्फ गइरहेको बा १८ च ६९७९ नम्बरको कारलाई सोहि दिशाबाट आईरहेको टिप्परले ठक्कर दिदाँ कारमा क्षति पुगेको छ । टिप्परको ठक्कर पश्चात कार पुन. अगाडि गुडिरहेको बसमा ठाक्किन पुग्दा बसमा समेत समान्य क्षती पुगेको छ । टिप्पर र टिप्पर चालकलाई भने इलाका प्रहरी कार्यलय पिपरा बाट खटिएको प्रहरी टोलीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ । घटनामा कुनै मानबिय क्षती भने भएको छैन ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया