

कपिलवस्तुको बोर्डगाँउमा टिप्परले कारलाई ठक्कर दियो


कपिलबस्तुको वाणगंगा नगरपालिकाको बार्डगाँउ पुल नजिकै टिप्परले ठक्कर दिँदा कार क्षतिग्रस्त भएको छ । पश्चिीम बाट पुर्ब तर्फ गइरहेको बा १८ च ६९७९ नम्बरको कारलाई सोहि दिशाबाट आईरहेको टिप्परले ठक्कर दिदाँ कारमा क्षति पुगेको छ । टिप्परको ठक्कर पश्चात कार पुन. अगाडि गुडिरहेको बसमा ठाक्किन पुग्दा बसमा समेत समान्य क्षती पुगेको छ । टिप्पर र टिप्पर चालकलाई भने इलाका प्रहरी कार्यलय पिपरा बाट खटिएको प्रहरी टोलीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ । घटनामा कुनै मानबिय क्षती भने भएको छैन ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया