लागुऔषधसहित २ जना पक्राउ

बर्दिया । बर्दिया मधुवन नगरपालिका—९ गाउँ नम्बर १२ बाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सोमबार शंकास्पद रुपमा हिँडिरहेका ती युवाको प्रहरीले खानतलासी गर्दा ४० मिलीग्राम लागूऔषध फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले लागूऔषध ब्राउन सुगरसहित पक्राउ पर्नेमा मधुवन—९ १२ नम्बर गाउँका २२ वर्षीय समीर गुरुङ र सोही पालिका—८ गाउँ नम्बर ६ का २९ वर्षीय जीवन खत्री रहेका छन् । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।

खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री

प्रतिक्रिया