
एसइइ नतिजा : लुम्बिनी प्रदेशमा ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थी २ हजार बढी

बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा लुम्बिनी प्रदेशमा ३ दशमलव ६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या २ हजार ७५९ रहेको छ ।
३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए ल्याउने विद्यार्थीको संख्या भने ६ हजार ८१३ रहेको परिक्षा नियन्त्रकको कार्यालयले जनाएको छ । २ दशमलव ८० देखि ३ दशमलव २० ल्याउने विद्यार्थीको संख्या १० हजार २०१, २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए ल्याउने १३ हजार ३३२, २ जिपिए देखि २ दशमलव ४० जिपिए ल्याउने १७ हजार ९७ जना रहेका छन् ।
यसैगरी १ दशमलव ६० देखि २ जिपिए ल्याउने १८ हजार ९६०, १ दशमलव २० देखि १ दशमलव ६० जिपिएल्याउने १० हजार ५७३ र शुन्य दशमलव ८० देखि १ दशमलव २० जिपिए ल्याउने विद्यार्थीको संख्या ७१९ रहेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया