
बुद्दभुमी २ को रास्वपा सभापतिमा बिस्णु पौडेल

कपिलवस्तु
रास्ट्रीय स्वतन्त्र पार्टी कपिलवस्तु को संगठन बिस्तार मा तिब्रता देखिएको छ।आज बिहान ११ बजेदेखि बसेको बुद्दभुमि २ को वडा भेलाले वडा समिति गठन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मा लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेल प्रमुख अतिथि हुनुहुन्थ्यो भने कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदी,प्रदेस सदस्य रोम बराल,निर्वाचन क्षेत्रीय सदस्य मा निर्वाचित क्षेत्र नम्बर १ का हेमन्त कुमार श्रेष्ठ ,बिक्रम थापा,क्षेत्र नम्बर २ का सदस्य गंगा गैरे बस्नेत,अनुप मरासिनी ,बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासे,वार्ड नम्बर ११ का सल्लाहकार संयोजक लक्ष्मण कडेल लगायत को उपस्थिति मा बुद्द्भुमि नगर का सामाजिक ब्याक्तित्व नन्द बहादुर चुंदालि को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मा बुद्द्भुमी नगरवासी विभिन्न क्षेत्र का युवा हरुको उपस्थिति रहेको थियो ।
आजको वडा भेलाबाट सभापती मा बिष्णु पौडेल सहित को कार्यसमिति का साथै कमल भट्टराई नेतृत्व को सल्लाहकार समिती चयन गरि कार्यक्रम सम्पन्न भएको छ। रास्ट्रीय स्वतन्त्र पार्टी अब यहि जग लाई टेकेर गाउँ ,गाउँ टोल ,टोल सम्म संगठन बिस्तार मा अघि बढ्ने साझा सन्कल्प लिएको जिल्ला सभापति सुवेदी ले जनाउनु भएको छ।कार्यक्रम को संचालन निर्वाचन क्षेत्र नम्बर २ का सदस्य माधब पराजुलीले गर्नु भएको थियो।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया