
अर्घाखाँचीको जुकेनामा बन्ने भयो बिपि स्मृति भवन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–५ जुकेनामा बिपि स्मृति भवन बन्ने भएको छ । पुर्व सांसद निर्मला क्षेत्रीको पहलमा उक्त भवन निर्माण हुने भएको हो ।
करिब १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यस गर्दै पूर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले विपिको सपनालाई पूरा गर्न पाएकोमा आफु खुसी भएको तर्क गरे ।
पूर्व नेपाली कांग्रेसका संसदीय दलको सचेतक समेत रहेका उनले देश र जनताको लागी विपिले गरेको योगदान कसैले भुल्न नहुने बताए । लुम्बिनी प्रदेश सरकारबाट क्षेत्रीकै पहलमा १० लाख बजेटमा उक्त भवन निर्माणका लागी बिनियोजन भएको थियो ।
भवन शिलान्यस कांग्रृेस नेतृ निर्मला श्रेत्री र नगरप्रमुख छबिलाल पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया