
एमाले केन्द्रीय बैठक आजदेखि‚ यस्ता छन् अजेन्डा

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आजदेखि शुरू हुँदैछ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि शुरू हुने छ।
तीन दिन चल्ने बैठकमा १० वटा अजेन्डामा छलफल भएर निर्णय हुने नेता विष्णु रिजालले जानकारी दिए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रासरूटको प्रतिवेदन, प्रदेशहरूको कार्ययोजना, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टी प्रवेशीहरूको व्यवस्थापन लगायत अजेन्डामा छलफल हुने छ।
बैठकमा केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, चारजना केन्द्रीय निकायका अध्यक्ष र नौ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) सहभागी हुने छन्।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया