

नेपालको उत्कृष्ट बलिङ, तीन ओभर नसकिँदै कुवेतले गुमायो तीन विकेट



काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध उत्कृष्ट बलिङ गरेको छ । नेपालले दिएको २८२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको कुवेतका तीन सुरुआती ब्याट्स्मेन आउट भएका छन् ।
कुवेतले तीन ओभर पनि नसकिँदै तीन विकेट गुमाएको हो । कुवेतका दुई ब्याट्स्मेन खाता पनि नखोली पेभेलियनतर्फ फर्किए ।
नेपालको तर्फबाट करण केसी, ललित राजवंशी र सोमपाल कामीले एकरएक विकेट लिए ।
यसअघि वर्षाका कारण दुईपटक रोकिएको खेललाई ४२ ओभरमा घटाइएपछि नेपालले पूरै ओभर खेल्दै ९ विकेट क्षतिमा २८१ रन रन बनाएको थियो ।


खबर सबै
-
४ जीपीए प्राप्त पाण्डेलाई लाख बराबरको नगद पुरस्कार सहित लिटल स्टारले गर्यो उत्कृष्ट विद्यार्थी सम्मान
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने











प्रतिक्रिया