

जसपा द्वारा पहिचानको अधारमा प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता



असोज २०, कपिलवस्तु
जसपा प्रदेश नं ५ का प्रदेश सांसद हरू द्वारा सभामुख समक्ष प्रदेश प्रदेश ५ को नाम पहिचानको अधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता गराएको छ।
जसपा द्वारा प्रदेश ५ को नाम पहिचानको अधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न उक्त संशोधन प्रस्ताव दर्ता गराएको छ । प्रदेश सभाको जनता समाजवादी पार्टीको संसदीय दल प्रदेश न ५ को नेता माननीय सहसराम यादव ले प्रस्ताव दर्ता गराएका छन्। प्रदेश सांसद विजय यादव ,माननीय सुमन रायमाझी ,माननीय पुर्ण मती ढेंगा मगर , सन्तोष पांडेय लगायत माननीय हरु को उपस्थित रहेको थियो ।
जस्को जानकारी तत्कालीन समाजवादी पार्टी प्रदेश ५ प्रवक्ता अकरम पठानले दिनुभयो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया