

राप्रपा पनि सरकारमा जाने तयारीमा



काठमाडौं
प्रचण्ड सरकारलाई समर्थनमात्र गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने लगभग निर्णय भएको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित ९० प्रतिशतभन्दा बढी सदस्यले प्रचण्ड सरकारमा सहभागी हुनुपर्ने धारणा राखेको हो ।
बैठकमा सहभागी प्राय सबैले सरकारमा जानुपर्ने भनेपछि पार्टी सरकारमा सहभागी हुने भएको बताइएको छ । ९० प्रतिशतभन्दा बढी सदस्यले सरकारमा सहभागी हुनुपर्ने भनेपनि अन्तिम निर्णय भने केहीबेरमा हुने बताइएको छ ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया