

रुपन्देही–१ मा मतगणना थालिदै



रुपन्देही । प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनअन्तरगत रुपन्देही क्षेत्र नं। १ को मतगणना सोमबार विहान ११ बजेदेखि शुरु हुने भएको छ ।
रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा हुने मतगणनाबारे राजनीतिक दलहरु छलफलमा छन् । सर्वदलीय छफलमा ११ बजदेखि मतगणना शुरु गर्ने सहमति भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।
रुपन्देही १ मा प्रतिनिधि सभातर्फ एमाले परित्याग गरी पाँच दलीय गठबन्धनको समेत साथ पाएका नेता घनश्याम भूसाल र एमाले सचिव छविलाल विक मुख्य प्रतिस्पर्धी उम्मेदवार छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया