

बुटवलमा प्रहरी कार्यालयको पछाडि नै शव भेटियो



बुटवल । बुटवलमा एक पुरुषको शव सडेको अवस्थामा फेला परेको छ । बुटवल उपमहानगरपालिका ४ स्थित इलाका प्रहरी कार्यालय बुटवलको पछाडि रहेको नालीमा अन्दाजी ३०र३५ वर्षका पुरुषको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक प्रकाश खत्रीकाअनुसार आइतबार नाली सफा गर्ने क्रममा सडेको अवस्थामा शव फेला परेको बताए । उपमहानगरपालिकाले नाली सफाई गर्ने क्रममा कुहिएको अवस्थामा शब देखेपछि आफूहरुले जानकारी पाएको र पुरुषको शव नचिनिने अवस्था रहेको प्रहरी निरिक्षक खत्रीले बताए।
‘बाहिरबाट हेर्दा शरीरमा कतै पनि चोट लागेको देखिँदैन। अनुहार पूरा कुहिएको अवस्थामा रहेको छ । वर्षाको समयमा नालीमा पानी ठूलो आउने भएकाले बगाएर ल्याएको हुन सक्न सक्छछ । ’–उनले भने । शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया