

बाणगंगाकी उपमेयर र वडाअध्यक्ष आचारसंहिता विपरित मत माग्न व्यस्त



कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका कि उपमेयर रिता थारु आसन्न मंसिर ४ मा एमालेलाई मतदान गर्न भन्दै घरदैलोमा मत माग्न व्यस्त भएकी छन् ।
स्थानिय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएकी उप मेयर चौधरी सोमवार बाणगंगा ६ मा एमालेका उमेद्वार संगै मत माग्न जनताका घरदैलोमा पुगेकि हुन् ।

निर्वाचन आयोगले निर्वाचित जनप्रतिनिधिहरुलाई घरदैलो र चुनावी सभामा नजान र मत माग्न नपाईने आचारसंहिता उल्लङ्गन गरेकी हुन । यस अगाडी वडा नं ७ का वडाध्यक्ष विष्णु गिरी, वडा नम्बर २ का वडाअध्यक्ष विष्णु पौडेल पनी एमालेको चुनावी सभामा मत मागेपछी विवादित बनेका थिए ।
निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय सरकारका प्रमुखले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया