

वाणगंगाका विभिन्न वडामा ९ जनामा कोरोना संक्रमण



असोज १३ कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा ९ जना कोरोना संक्रमित भेटीएका छन । वड नः ७ मा बर्ष १७ र १९ का २ जना पुरुष, वडा नः ११ मा बर्ष १९ र २१ का २ जना, वडा नः ३ मा ८ बर्षकी १ बालिका र २६ बर्षको १ पुरुष थपिएका हुन त्यस्तै वडा नः ४ मा बर्ष ३० र ३६ का २ पुरुष सअित ३१ बर्ष १ जना महिला पनि थपिएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । ११ गते नगरपालिकाले २२ जनाको स्वाब सकंलन गरेको थियो । जसमध्य ९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया