
वाणगंगाका विभिन्न वडामा ९ जनामा कोरोना संक्रमण

असोज १३ कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा ९ जना कोरोना संक्रमित भेटीएका छन । वड नः ७ मा बर्ष १७ र १९ का २ जना पुरुष, वडा नः ११ मा बर्ष १९ र २१ का २ जना, वडा नः ३ मा ८ बर्षकी १ बालिका र २६ बर्षको १ पुरुष थपिएका हुन त्यस्तै वडा नः ४ मा बर्ष ३० र ३६ का २ पुरुष सअित ३१ बर्ष १ जना महिला पनि थपिएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए । ११ गते नगरपालिकाले २२ जनाको स्वाब सकंलन गरेको थियो । जसमध्य ९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया