रुपन्देहीमा वृहत् खुला कुस्ती प्रतियोगिता सुरु

बुटवल । रुपन्देहीको रोहिणीमा आजदेखि वृहत् खुला कुस्ती (दंगल)प्रतियोगिता सुरु भएको छ । रोहिणी गाउँपालिकाको आयोजनामा आदर्श नमुना माध्यमिक विद्यालयको खेल प्रांगणमा सुरु भएको प्रतियोगितामा नेपाल र भारतका पहलमानको सहभागिता रहेको छ । गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले कुस्ती खेलको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
आज र भोलि हुने खेलमा ३० जना भन्दा धेरै कुस्तीबाजको सहभागिता हुने उनको भनाइ छ । प्रतियोगितामा प्रथम हुनेलाई रु।१ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्त्वनालाई १५ हजार १ सय २५ रूपैयाँ प्रदान गरिनेछ ।

खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु

सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै

प्रतिक्रिया