

पाल्पामा विपद् व्यवस्थापनको नमूना अभ्यास प्रदर्शन



पाल्पा । पाल्पामा विपद् ब्यवस्थापनका लागि अभ्यास प्रदर्शन गरिएको छ । विपद्का बेला सुरक्षा निकायले गर्ने उद्धारको नमूना अभ्यास गरिएको छ । नेपाली सेना, शसस्त्र प्रहरी तथा जनपथ प्रहरीको संयुक्त टोलीले तानसेनमा विपद्का घटनामा परेका नागरिकको उद्दारमा अपनाउन सकिने छ प्रकारका अभ्याससहित प्रदर्शन गरेको हो ।
विपद्का घटना जस्तै अग्ला खोँचमा खसेका, दुर्घटनाबाट भीरमा फसेका गम्भीर घाइते, अचेत अवस्थाका व्यक्तिलाई सुरक्षित रुपमा उद्दार गर्न सुरक्षाका टोलीले नमूना प्रदर्शन गरेको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायले अभ्याससहितको प्रदर्शन गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया