भूसाल निकट रुपन्देहीका ३७ जना नेताले छाडे एमाले

काठमाडौं । घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले छाडे नेकपा एमाले छाडेका छन् ।

बुधबार विज्ञप्ति निकालेर उनीहरुले एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार रायलगायत छन् ।

प्रतिक्रिया

खबर सबै