

समानुपातिकतर्फ आयोगले ४ करोड ५५ लाख थान मतपत्र छाप्यो



काठमाण्डाै
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइको काम सम्पन्न गरेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभातर्फ गरी चार करोड ५५ लाख थान मतपत्र छपाइ भइसकेको जानकारी दिनुभयो । प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार थान मतपत्र छापिएको आयोगले जनाएको छ ।
आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको अन्तिम टुङ्गो लगाउने काम गरिरहेको छ । पर्सि २३ गते आइतवार प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी दर्ताको तालिका रहेको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया