

मुम्बई एयरपोर्टमा सय करोडको हेरोइन बरामद, दुई पक्राउ

एजेन्सी
राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले मुम्बई विमानस्थलमा १६ किलो हेरोइन बरामद गरेको छ । यसको मूल्य १ सय करोड भारतीय रुपैयाँभन्दा बढी छ ।
डीआरआईले यस मामिलामा दिल्लीको एक होटलबाट एक यात्री र एक घानाकी महिलालाई पक्राउ गरेको छ। डीआरआईको मुम्बई इकाईले मंगलबार छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा सूचनाको आधारमा यो कारबाही गरेको हो। एजेन्सीका अनुसार अफ्रिकी देश मलावीबाट कतार हुँदै मुम्बई आउँदै गरेका एक यात्रुले भारततर्फ लागुऔषध तस्करी गर्न खोजेका थिए ।


खबर सबै
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट







प्रतिक्रिया