

गुल्मी पहिरो अपडेट : दुईजनाकै शव फेला



असोज ६, गुल्मी ।
पहिरोमा परेर बेपत्ता भएका गुल्मीका दुईजनाको शव फेला परेको छ। सोमबार राति करिब ८ बजे इश्मा गाउँपालिका–२ छल्दीपनाहा रातडाँडा सडकमा पहिरोमा पुरिएका इश्मा–२ स्यालाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ६ वर्षीय सफल कुमालको शेव फेला परेको छ। प्रेमबहादुरको सडकदेखि ५० मिटर तल मंगलबार बिहान शब फेला परेको हो। सफलको बिहान करिब १० बजे सोही स्थानमै शव फेला परेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए। उनीहरु पैदल हिँडिरहेका बेला सडकमाथिबाट झरेको पहिरोले पुरेको बताइएको छ। दुवै शवलाई पोष्टमार्टमका लागि तम्घास अस्पताल गुल्मीमा ल्याइएको प्रहरीले जनाएको छ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया