

गुल्मी पहिरो अपडेट : दुईजनाकै शव फेला



असोज ६, गुल्मी ।
पहिरोमा परेर बेपत्ता भएका गुल्मीका दुईजनाको शव फेला परेको छ। सोमबार राति करिब ८ बजे इश्मा गाउँपालिका–२ छल्दीपनाहा रातडाँडा सडकमा पहिरोमा पुरिएका इश्मा–२ स्यालाका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ६ वर्षीय सफल कुमालको शेव फेला परेको छ। प्रेमबहादुरको सडकदेखि ५० मिटर तल मंगलबार बिहान शब फेला परेको हो। सफलको बिहान करिब १० बजे सोही स्थानमै शव फेला परेकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए। उनीहरु पैदल हिँडिरहेका बेला सडकमाथिबाट झरेको पहिरोले पुरेको बताइएको छ। दुवै शवलाई पोष्टमार्टमका लागि तम्घास अस्पताल गुल्मीमा ल्याइएको प्रहरीले जनाएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया