

संविधान दिवसका अवसरमा कपिलवस्तु कारागारबाट एक भारतीयसहित चार जना कैदीबन्दीलाई रिहा



ई–साझाकुरा, असोज ३
संविधान दिवसका अवसरमा कपिलवस्तु कारागारबाट एक भारतीयसहित चार जना कैदीबन्दीलाई रिहा गरिएको छ । असल चालचलन र ५० प्रतिशत कैद सजाय भुक्तान गरेका उनीहरुलाई शनिबार रिहा गरिएको हो ।

कारागार कार्यालयले कारागार ब्यवस्थापन बिभागमा पठाएको सिफारिश रहेको थियो । त्यसै आधारमा राष्ट्रपतिको आदेशानुसार संविधान दिवसमा जिल्लाका चार कैदीलाई रिहा गरिएको कारागारका जेलर राकेश पाण्डेले बताए ।
खरखजाना मुद्दाका भारतीय नागरिक एक जना, कर्तब्य ज्यान र कुटपिट मुद्दाका कपिलवस्तुका २ जना र सरकारी कागज किर्ते मुद्दाका बाराका एक जना कैदी रिहा भएका हुन् । संविधान दिवसमा नेपालमा २ सय ८९ जना कैदी रिहा भएका छन् । कपिलवस्तु कारागारमा दुई ब्लकमा अहिले ४ सय १५ जना कैदीबन्दी छन् ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया