

बुटवल स्थित ज्योतिनगरमा पहिरो : दुई घरमा क्षति



बुटवल
बुटवल उपमहानगरपालिकाको चुरे क्षेत्र स्थित ज्योतिनगरमा पहिरो आउँदा दुई घरमा बस्न नमिल्ने गरि क्षति भएको छ । मंगलबार आएको पहिरोले दुई घरमा पूर्ण रूपमा र अरू २२ घरमा आंशिक क्षति गरेको छ ।
वर्षाको भलसहित लेदो पसेर घरहरूमा क्षति पुगेको हो । बुटवल उपमहानगर र इलाका प्रहरीले क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ । स्थानीय पार्वती अर्यालकाअनुसार मानवीय क्षति नभएपनि दुई दर्जन घरमा बस्न नसक्ने गरी क्षति पुगेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया