
बढायो बाणगंगा नगरपालिकाले आन्तरिक स्रोत, जेष्ठ मसान्तसम्म लक्ष्यको १ सय १७ प्रतिशत बृद्धि

बाणगंगा
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आन्तरिक आयमा बृद्धि गरेको छ । चालु आव ०७८/०७९ मा बाणगंगाले आन्तरिक राजश्व ४ करोड ३७ लाख बराबर उठाउने लक्ष्य राखेको थियो ।
तर, जेष्ठ मसान्तसम्म बाणगंगामा लक्ष्यको १ सय १७ प्रतिशतले राजश्वमा बृद्धि भएको छ ।
हालसम्म बाणगंगामा ५ करोड १३ लाख आन्तरिक राजश्व उठेको छ । असान्त मसान्तसम्म यो बढेर जाने नगरको अपेक्षा छ ।
आव ०७९/०८० को बार्षिक बजेट प्रस्तुत गर्दै नगरपालिकाकी उपप्रमुख रीता कुमारी थारुले उक्त जानकारी दिएकी हुन् ।
बाणगंगाले चालु आवमा ९० प्रतिशत बजेट खर्च हुने अपेक्षा राखेको छ ।
चालु आवमा बाणगंगाले १ करोड २८ करोड ३२ लाख बराबरको बजेट ल्याएको थियो ।
नगर उपप्रमुख थारुले ११ औं नगरसभामा आगामी आर्थिक बर्षका लागि १ अरब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया