

पाल्पामा डुङ्गाबाट खसेर बेपत्ता ७ भारतीय पर्यटकको शकुसल उद्धार



बुटवल । पाल्पाको रानीमहल नजिकै र्याफ्टिङ डुङ्गाबाट खसेका ७ जना भारतीय पर्यटकको शकुसल उद्घार गरिएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सबैको शकुसल उद्दार गरिएको बताए ।
“अहिले पानी परेर नदीमा बाढी आएको छ । यस्तोमा हामीले र्याफ्टिङ नगर्न चेतावनी दिएका थियौ ।” प्रजिअ पन्तले भने “भारतीय पर्यटकको आग्रह अनुसार र्याफ्टिङ गर्दा दुर्घटना भयो । तर समयमै सबैको शकुसल उद्दार भएको छ ।” नदीमा खसेकालाई डुङ्गा चालक, स्थानियहरुको सहयोगमा ५ सय मिटर देखी १ किलोमिटर सम्म पुगेकालाई उद्घार गरिएको उनले बताए ।
रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई तत्काल उद्धार गरेको र बाकी ६ जनाको पनि कालीगण्डकी स्थानिय र डुङ्गा चालकको सहयोगमा उद्दार गरिएको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया