

पाल्पामा डुङ्गाबाट खसेर बेपत्ता ७ भारतीय पर्यटकको शकुसल उद्धार



बुटवल । पाल्पाको रानीमहल नजिकै र्याफ्टिङ डुङ्गाबाट खसेका ७ जना भारतीय पर्यटकको शकुसल उद्घार गरिएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सबैको शकुसल उद्दार गरिएको बताए ।
“अहिले पानी परेर नदीमा बाढी आएको छ । यस्तोमा हामीले र्याफ्टिङ नगर्न चेतावनी दिएका थियौ ।” प्रजिअ पन्तले भने “भारतीय पर्यटकको आग्रह अनुसार र्याफ्टिङ गर्दा दुर्घटना भयो । तर समयमै सबैको शकुसल उद्दार भएको छ ।” नदीमा खसेकालाई डुङ्गा चालक, स्थानियहरुको सहयोगमा ५ सय मिटर देखी १ किलोमिटर सम्म पुगेकालाई उद्घार गरिएको उनले बताए ।
रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई तत्काल उद्धार गरेको र बाकी ६ जनाको पनि कालीगण्डकी स्थानिय र डुङ्गा चालकको सहयोगमा उद्दार गरिएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया