घोराहीबजारबाट झण्डै आधा घण्टा दक्षिण तर्फ गाडीको यात्रापछि पुगिन्छ, पाण्डवेश्वर महादेव मन्दिर । चुरे पहाडको काखमा रहेको मन्दिर। सालसहितका रुखहरुले भरिएको डाँडा। त्यसमाथिपौराणीक इतिहास बोकेको मन्दिर। त्यसको माथिल्लो क्षेत्रमा अग्लो त्रिशूल।
पाँच पाण्डवले वनबासको क्रममा यहाँ आएर तपस्या गर्नका लागि स्थापना गरेको मन्दिर भएकाले यसको नाम पाण्डवेश्वर महादेव रहन गएको भनाई छ।



















प्रतिक्रिया