

पाल्पामा बलात्कार आरोपमा एकजना पक्राउ



पाल्पा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पाको तानसेन नगरपालिका–५ का ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्रीलाई बुधवार पक्राउ गरेको छ । आरोपितले पीडितलाई मंगलवार साँझको समयमा बलात्कार गरेको भन्दै पीडित महिलाले बुधवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
आफुहरु दुबै जना सोही क्षेत्रमा मजदुरी गर्दै आएको र रातिको समयमा नजिकैको प्रतिक्षालयमा लगेर बलात्कार गरेको पीडितको भनाइ छ ।
आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक गौतम बोहोराले बताए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया