

पाल्पामा बलात्कार आरोपमा एकजना पक्राउ


पाल्पा । १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पाको तानसेन नगरपालिका–५ का ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्रीलाई बुधवार पक्राउ गरेको छ । आरोपितले पीडितलाई मंगलवार साँझको समयमा बलात्कार गरेको भन्दै पीडित महिलाले बुधवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
आफुहरु दुबै जना सोही क्षेत्रमा मजदुरी गर्दै आएको र रातिको समयमा नजिकैको प्रतिक्षालयमा लगेर बलात्कार गरेको पीडितको भनाइ छ ।
आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक गौतम बोहोराले बताए ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया