

भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दो


एजेन्सी भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबारको तुलनामा करिब ३ प्रतिशतले कोरोना संक्रमित थपिएका हुन् । बिहीबार २ हजार ६२८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै यस अवधिमा १४ जनाको मृत्यु भएको छ ।
बुधबार २ हजार १२४ र बिहीबार २ हजार ६२८ जनामा कोरोना देखिएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया